Logo

मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्न खोजेको रास्वपा प्रवक्ताको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले ‘देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्ने’ कदम चालेको बताएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले यस्तो कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै यसलाई ‘घृणित’ संज्ञा दिए । मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको सपथ ग्रहण प्रक्रियामाथि गम्भीर…