काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुईवटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् । विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट…