Logo

ज्येष्ठ नागरिकहरुको संरक्षणमा संवेदनशील बनौं : मन्त्री आचार्य

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकायहरु संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गदैं उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतीहरु थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न…