Logo

जीत स्वाभिमानको, हार दम्भको

गत बैशाख ३०मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । सत्ता साझेदार दलहरुको गठबन्धन र प्रमुख प्रतिपक्षको सामान्य गठबन्धनको विचमा भएको उक्त निर्वाचनमा अपेक्षाकृत कुनै पनि दलको परिणाम आएको देखिदैन । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले सबैभन्दा बढी जित हात पारेको छ । त्यसैगरी दोस्रो स्थानमा प्रमुख प्रतिपक्ष…