नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ । अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ । निर्वाचन महँगो हुन्छ । पद्दति अस्थिर बन्छ । न्यायालय स्वतन्त्र हुँदैन । कर्मचारितन्त्र निरीह बन्छ । नेता, प्रशासक, व्यापारी, व्यवसायि, समाज, पत्रकार, कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् । र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्धतिको फाइदा लिन थाल्छन्…