Logo

कोरोनाको नयाँ भेरियन्टकाे जोखिम बढ्याे, दक्षिण अफ्रिका हुँदै आउनेलाई एक साता क्वारेन्टिन

काठमाडाैं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको छ ।  नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राखिने मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै…