Logo

काँग्रेस महाधिबेशन : केन्द्रीय सदस्यमा ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुई जना केन्द्रीय सदस्यका उम्मेद्वारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश नंं २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश नंं २ कलस्टरबाट  जंगीलाल रायले उम्मेदवारी फिर्ता…