Logo

एमालेको ९९ सदस्यीय पोलिटब्यूरो गठन हेर्नुस् काे काे परे (सुचिसहित)

काठमाण्डाैँ : नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्यूरो  कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो ।जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र…