Logo

यातायात सेवा कार्यालय सारेको सूचना नदिँदा भौँतारिदै सेवाग्राही

भैरहवा । दैनिक सरदर दुई सयभन्दा बढी सेवाग्राही आउने भैरहवास्थित सेवा कार्यालय स्थानान्तरण गर्दा एक सातादेखि सेवाग्राही भौँतारिनु परेको छ । रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीका सेवाग्राहीलाई सहज होस भन्दै ६ वर्षअघि स्थापना गरिएको कार्यालय अपायक ठाउँ भित्री क्षेत्रमा सार्दा असहज भएको हो । जसोतसो भैरहवा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय भैरहवा मुख्य राजमार्गबाट स्थानान्तरण…