Logo

Breaking News 1

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री देउवा बीच भेटवार्ता



काठमाडौं। भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देवासँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीको होटल आईटीसी मौर्यले विदेशमन्त्री एससँग भेट गरेका हुन ।

तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा आजै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यलयमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ३१ बजे