Logo

लेखेको र बोलेकै कारण मिडियामाथि दमन बढ्यो : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथि हुने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ऐक्यवद्धता र्याली कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले लेखेको र बोलेकै कारण मिडियामाथि राज्य र गैरराज्यबाट दमन भइरहेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘नेपाल पत्रकार महासंघले पछिल्लो वर्ष मिडिया मनिटरिङ गर्दा प्रेस स्वतन्त्रताको…