चिरञ्जीबी अधिकारी । मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी डे) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । ‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारसाथ देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा कम्प्युटर भित्रिएको ऐतिहासिक…