Logo

हामी परिवर्तन चाहन्छौँ तर मौलिकतामा आधारित : सुन्दरसिंह बोहोरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार सुन्दरसिंह बोहोराले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी र दृष्टिकोणबारे जानकारी दिएका छन् । उनले आम नागरिकले भदौ २३ र २४ पछाडि परिवर्तन अनुभव गरेको उल्लेख गर्दै उनले मौलिक संस्कृतिमा बसेर परिवर्तन गर्न चाहेको बताए ।‘हामी त्यसलाई आत्मसात गर्छौँ र परिवर्तन चाहन्छौँ,…