भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गर्दै विहीबार प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् । विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता…