Logo

इंग्लीस क्लब लिभरपुलले मिलानविरुद्ध खेल्दै

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इंग्लीस क्लब लिभरपुलले एसी मिलानको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गत लिभरपुल र इटालियन क्लब मिलानबीचको खेल इटालीको ग्यूसेप मिजा स्टेडियममा हुनेछ । यस समूहबाट लिभरपुर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।  समूह ‘बी’ अन्तर्गत नै एफसी पोर्टोले एटलेटिको मड्रिडको सामना गर्नेछ । यस समूहमा लिभरपुलले अघिल्ला सबै ५ खेल जित्दै…