Logo

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो । दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो । तर…