Logo

‘निर्वाचनमा महिलामाथि राजनीति हिंसा भयो तर उजुरी किन परेन ?’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा आयोजित ‘निर्वाचन र महिला : नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उदघाटन सत्रमा उनले, २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको तर सिङ्गो देश सो विषयमा…