Logo

कांग्रेस महाधिवेशन आफु निकट नेतासँग छलफल गर्दै सिटौला

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न नेता कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरूसँग छलफल गर्न लागेका छन्। बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा दिउँसो ३ बजे छलफल गर्न लागेका हुन्।सिटौलाले आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ। उनले आफू निकट नेताहरू प्रदिप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाईँलाई छलफलका लागि बोलाएका छन्।…