Logo

ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु

रौतहट । सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज. १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बिचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी…