Logo

अर्जुननरसिंह केसी : देउवाजीले के के गरेर जित्नुभयो त्यो सबै थाहा छ

काठमाडौं: नेपाली कांग्रेसका नेता अर्जनुनरसिंह केसीले शेरबहादुर देउवाले अवाञ्छित गतिविधि गरेर पार्टी सभापतिको निर्वाचन जितेको संकेत गरेका छन्। सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। `देउवाजीले सभापति पदमा चुनाव जित्नुभएको छ। के-के गरेर जित्नुभयो त्यो सबै हामीलाई थाहा छ। तर हार स्वीकार गर्छौँ। थाहा नै नभएको चाहिँ होइन।…