Logo

कांग्रेस प्रदेश अधिवेशन : सातै प्रदेशमा आज उम्मेदवारको मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश अधिवेशनमा आज सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ । कांग्रेसको प्रदेश तहको अधिवेशन पहिलो पटक हुन लागेको हो । यसअघि गाउँ, नगर, जिल्ला र केन्द्रीय अधिवेशन गरिँदै आएको थियो । मुलुक संघीय संरचनामा गएसँगै कांग्रेसले पनि प्रदेश तहमा पार्टीको अधिवेशन गर्न लागेको हो ।  बिहीबार प्रदेशमा अधिवेशनको…