Logo

कांग्रेस महाधिवशेन: सह-महामन्त्रीको मतगणना सुरु

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी जनजाति तर्फबाट देउवा प्यानलबाट…