Logo

बजेटमाथि टिप्पणी गर्नु आवश्यकता छैन : अधिवक्ता थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायीत्व रहेको प्रतिक्रिया दिएका छन् । आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् । उनले भने,‘ अघिल्लोे वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु…