Logo

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २०८१ असोज २७ कार्तिक १ सम्म सम्पन्न उक्त महासभामा शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित रहेर सम्बोधन गरेको बताए…