Logo

निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्था एंव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरुले अहिले हजार वा पाँच सय वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन् भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताए । मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन : चुनौती र अवसर विषयक…