Logo

प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भूभाग भएको भन्दै राष्ट्रिय हितका मुद्दामा साझा अवधारणा निर्माणको आवश्यकता औँल्याएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई संकेत गर्दै भ्रमण अघि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन आग्रह गरे । उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक…