Logo

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि छिमेकी मुलुक चीन जादैँ छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज (शनिबार) चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं…