Logo

भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी

जनकपुर । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौं श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित गर्ने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले शुक्रबार एक सूचनामार्फत भदौ १५ गते आइतबार साँझ ७ बजेदेखि देशभर श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न सबै जिल्ला र वडा कमिटीलाई निर्देशन दिएका छन् । श्रद्धाञ्जली कार्यक्रममा शहिद राम…