काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्नुपर्ने बताएकी हुन् । नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु…