Logo

रास्वपाको माग– सरकारको बर्खास्ती र ताजा जनादेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले तत्काल राजीनामा दिनुका साथै ताजा जनादेश लिनुपर्ने माग गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनको भर्त्सना गर्दै सरकारको औचित्य समाप्त भएको बताएका छन् । विज्ञप्तिमा आन्दोलनका क्रममा भएको गोलीप्रयोगलाई “आमहत्याकाण्ड” उल्लेख गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन…