Logo

बानेश्वर झडपमा घाइते, दुई प्रहरीसहित केहीको अवस्था गम्भीर

काठमाडौं । बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा घाइते भएकामध्ये दुई प्रहरीसहित केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएको छ।