नेपालले दिगो आर्थिक समृद्धिको बाटो भनेको ऊर्जा, पर्यटन, कृषि र स्वदेशी जनशक्तिको प्रभावकारी उपयोगमार्फत खोज्न सकिन्छ । त्यसका लागि आवश्यक नीतिगत स्थायित्व र सुशासन कायम भए पाँचदेखि दस वर्षभित्र मुलुकले आर्थिकरूपले ठूला फड्को मार्न सक्छ ।एलएन पाण्डेबरिष्ठ चार्टर्ड एकाउन्टेन्ट /उर्जा उद्यमी काठमाडौं । लामो समयदेखि लेखा क्षेत्रमै संलग्न बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले नेपालमा लेखापरीक्षण…