इटहरी । देशभर फैलिएको जेनजीको आन्दोलन आइतबार सुनसरीको इटहरीमा पनि उग्र रुप लिएको छ । प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित कार्यालयका अन्य कोठामा आगो लगाएका छन् । उपमहानगरपालिका परिसरका निजी संरचना र सम्पत्तिमा समेत तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी…