Logo

‘संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले अहिले स्वास्थ्यमा लगानी एकदमै कम रहेको बताउँदै लगानी अभिवृद्धि गर्नुपर्ने बताए । मन्त्री पौडेलले लगानी अभिवृद्धिको लागि आफू मन्त्रीभएदेखि तीनवटा प्रस्ताव…