काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका महानिर्देशक (डिजी) कमलराम जोशीले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न रोकथाम र निवारणलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । बुधबार विभागले आयोजना गरेको स्तम्भ २ अन्तर्गत अन्तर विश्लेशषणमापरामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न नसके समग्र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए । उनले भने, ‘हामीले अलिकति…