Logo

जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

जनकपुर । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको…