काठमाडौं । नेपाली कांग्रेसले दुई भ्रातृ संस्थाको नयाँ नेतृत्व चयनको तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी थालेको हो ।नेविसंघ र तरुण दलको अध्यक्षका रुपमा केही व्यक्तिको नाम सामाजिक संजालमा चर्चा भएपछि भने संगठनभित्र कलह पनि सुरु भएको नेताहरुले बताए…