Logo

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने…