काठमाडौँ । नेपालका सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने सहमति भएको छ। भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म सम्पन्न नवौँ द्विपक्षीय समन्वयात्मक बैठकमा दुवै मुलुकका सुरक्षाप्रमुखहरूले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम, अवैध चोरी–निकासी तथा पैठारी…