Logo

‘अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले, वर्तमान व्यवस्था प्राप्तिका लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक क्षेत्रको पनि उत्तिकै योगदान रहेको बताएकी हुन् । उनले…