Logo

मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण

वीरगंज । मधेशका नागरिका लागि आफ्नो ज्यान आहूती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पार्टी(जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले माल्यार्पण गरेका छन् । शनिबार वीरगंजमा मधेश आन्दोलनका सहिदहरुको सालिकमा अध्यक्ष राई तथा जसपाका उप हासचिव समेत रहेका नेपाल सरकारका खानेपानीमन्त्री यादवले एक कार्यक्रमकाबीच माल्यार्पण गरेको सचिवालयले जनाएको…