Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, समिति गठन

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिबार निधन भएको छ । परिवारजनले डाक्टरको लापरबाहीपूर्ण उपचारका कारण मृत्यु भएको दाबी गर्दै स्वास्थ्य प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन् । शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ । योगीको…