काठमाडौं । धितोपत्र बोर्ड नेपाल (सेबन)ले सेयर निष्काशनमा ढिलाइँ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बिहीबार सेबनलाई पठाएको पत्रमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । इप्पानका अनुसार २०८० जेठपछि आईपीओ र राइट सेयर निष्काशनमा ढिलाइँ हुँदा ९७५ मेगावाट बराबरका आयोजना…