Logo

‘सरकारले लोकतन्त्र, ट्रेड युनियन अधिकार र श्रमिकको पक्षमा काम गरोस्’

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ अर्थात ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन एशिया प्रशान्त क्षेत्रको(आईटियुसिएपि)ले नेपालमा पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण लोकतन्त्र, न्याय र कामदारको अधिकारमा कमी हुन नदिन आग्रह गरेको छ । आइटियुसी एसिया प्यासिफिक सिंगापुर कार्यालयबाट महासचिव शोया योशिदाले कन्फेडेरेशनका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै जस्तोसुकै राजनीतिक परिवर्त भएपनि लोकतान्त्रिक पद्धति, कामदारको अधिकार,…