Logo

बाँडेगाँउ पुगेका प्रकाशमानले भने : अब व्यवस्थालाई मजबुद बनाउनतर्फ लागौं

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले अब आउने दिनहरुमा जनताको चाहना बुझेर त्यही अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरी नगरपालिका बाँडेगाँउमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको क्षतिग्रस्त आश्रमको भ्रमण गर्दै उनले अब आउने दिनहरुमा व्यवस्थित तरिकाले जनताको चाहाना बुझेर यो सिस्टमलाई मजबुद गर्नेतर्फ लाग्नुपर्ने बताए । केन्द्रीय कार्यसमितिको बैठक बसेर यसमा…