यतिबेला नेपालको संविधान विक्षिप्त अवस्था छ । यसलाई घाइते मात्रै बनाइएको छैन्, विक्षिप्त नै बनाइएको छ । हामी कानुन व्यवसायको क्षेत्रमा काम गर्नेहरुका लागि पछिल्लो घटनाक्रमले निकै चिन्तित तुल्याएको छ । र यो अवस्थाले कानुन व्यवसाय या न्यायपालिका र समग्र मुलुकलाई नै कता पुर्याउने भन्ने चिन्ता थपिएको छ ।नारायण पौडेलअधिवक्ता यतिबेला संविधान कार्यान्वयनको स्थितिमा नै…