Logo

 समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घर देखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै यसलाई हल्कामा लिन नहुने बताए । उनले भने,…