काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान व्यवस्था प्राप्तीका पछाडी सयौं अग्रजहरुको बलिदानी रहेको बताएकी छिन् । शुक्रबार सन् २०२४का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको राजनीतिक आन्दोलन र शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेलेका अग्रजहरुलाई सम्मान गर्नुपर्ने बताएकी हुन् ।सूचना तथा सञ्चार मन्त्रालयले गर्ने कामहरु आम चासोका…