रौतहट । रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा किर्ते , कुटपिट र बहुबिवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि , मनिता…