काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए । उनले भने,…